यसरी मनाईयो सोनाम ल्होछार: हेर्नुहोस् तस्विर (फोटोफिचरसहित)

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाएको छ। मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको … Continue reading यसरी मनाईयो सोनाम ल्होछार: हेर्नुहोस् तस्विर (फोटोफिचरसहित)